काठमाडौँ, १ मंसिर - आज तिहारको अन्तिम दिन अर्थात भाईटिका, आजको दिन दिदिबहिनीले दाजुभाईलाई सप्तरंगी टिका लगाइदिँदै लामो आयुको कामना गर्दछन् ।

नेपाली कलाक्षेत्रका कलाकारहरुले पनि आज यो दिन मनाएका छन् । प्रस्तुत छ सेलिब्रेटिको भाईटिकाको तस्बिर :