मेरो क्यामेरा [ क्लेमेन्स लिम्प ]

comments powered by Disqus

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

समाज

तामाङ सांस्कृतिक महोत्सव

लमजुङ, ८ माघ – “भाषा धर्म सँस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान” भन्ने मूलनाराकासाथ प्रथम ऐतिहासिक तामाङ साँस्कृतिक महोत्सव आजबाट बँेसीसहरको फूलबारीमा सुरु भएको छ । 

तामाङ जातीको साँस्कृतिक पर्व २८५३ औँ सोनाम ल्होछार “नामे झ्या ल्हो”को अवसरमा सो महोत्सव आयोजना गरिएको हो । 

वरिष्ठ पत्रकार 'चाचाजी' बारे वृत्तचित्र

काठमाडौँ, ८ माघ - पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गरेका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ । 

वस्ती बसाल्दै धुर्मुस् सन्तलीका वरिपरी कर्मी मुसहरहरु

आरके महतो

‘हाल सम्ममा  बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ । ५ वटा घरको निर्माण कार्य सकिएको छ’ धर्मुस सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले भने, ‘इँटा, वालुवा, ढुंङ्गा लगायतका निर्माण समाग्री व्यवस्थापन गर्नमा हामी व्यस्त छौं । श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता , संघ संस्थाका पदाधिकारीहरु बस्ती निर्माणस्थलमा आउने क्रम जारी छ ।’

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Top