December 11, 2018 २५ मङ्सिर २०७५

बिचार view all

अनि देश कसरी बन्छ त ?

।।कल्याण रोका।। हामी सवै पेशा व्यवसायका मानिस त्यो पेशा व्यवसायप्रति उत्तरदायी छैनौं । हाम्रो चिया बनाउने पेशा हो भने हामी प्रधानमन्त्री र राष्ट्प्रमुख लगायत अरु मानिसले कसरी काम गर्ने भनेर जान्दछौ र सिकाउँछौ तर हाम्रो समस्या भनेको कसरी राम्रो चिया पकाउने भन्ने कुरा चाँही जान्दैनौ । अनि कसरी देश वन्छ त ?

राजनीति view all

समाज view all

सम्पादकीय view all

Salt Trading Corporation
Yeti Airlines
GSG Service
WorldLink

तर्क

प्रधानमन्त्रिको चिन भ्रमण निकै उपलब्धिमुलक र सफल देखिएको छ। प्रतिनिधि मण्डलका सबै सदस्यलाई बधाई छ। भ्रमणको क्रममा देखिएको चिनिया पक्षको न्यानो सद्भाव, नेपालको विकासका लागि सहयोगको उदार प्रतिबद्धता र सहमति/संझौताले खोलेका अबसरको भरपुर सदुपयोग गर्नमा अब सरकारको ठोस कार्ययोजना आओस्।

Surya Raj Acharya

प्रम केपी ओलीको चिन भ्रमणको क्रममा व्यापार,पारवाहन एवं रेल,बिजुली,पर्यटन र पुर्वाधार बिकासवारे विगतमा भएको सहमति, सम्झौता/समझदारी कार्यान्वयनगर्ने प्रतिबद्धता व्यक्त भएको पाउंदा खुसि लागेको छ।पेट्रोलियम पदार्थको वैकल्पिक आपूर्ति व्यवस्थालाई पनि छोडनु हुंदैन।Well done @kpsharmaoli

kamal thapa

'मोस्टवान्टेड' अपराधी भएर पाहुना हुन आइपुगेको छ उ मेरो घरमा बन्दी बनाएको छ मेरो एकाग्रता, शान्ति, हर्ष र चैन उफ् ! यो बनेपाको गर्मी ।

binod babu

शान्ति आउँदैन। आयो। संविधान आउँदैन। आयो। चुनाव हुँदैन। भयो। वाम गठबन्धन बन्दैन। बन्यो। बहुमत आउँदैन। आयो। एकीकरण हुँदैन। भयो। विकास हुँदैन। हुन्छ। स्थायित्व हुँदैन। हुन्छ। लोकतन्त्र अर्थात् पाँचवर्षको कार्यकाल! अर्थात् जनता-केन्द्रित पारदर्शी राजनीति, विधिको राजनीति! होस्!

Nilamber Acharya

अहिले करीब ७०% नेपालीले अङ्रेजी बोल्छन ! भोली करोडौ चिनिया पर्यटक आउँदा हामी मान्डारिन भासी पनि हुनैपर्छ र भारतीय पर्यटक बढे भने हिन्दी पनि जान्नु पर्ने हुन सक्छ तर अङ्रेजी,मान्डारिन,हिन्दी भासाहरु नेपालको राष्ट्रिय भासाहरु हुन सक्दैनन !

Panta Nava Raj

लठ्ठीको साहारामा हिडेकी बुडिआमालाई पनि नदेखेर हान्छ्स भनी टिपर ड्राइभर आँखा झिकेर ती आमालाइ दान गर ...

अन्जिता

आकाशे पुलको ठ्याक्क तलबाट बाटो काट्ने मानिसहरू देख्दा लाग्छ अझै केहि वर्ष देश बन्दैन, अनि फेरि सोच्छु, पुल पनि चढ्न नभ्याउने गरि यति हतार पनि कतै देश बनाउनका लागी नै हो की ? अनि फेरि सोच्छु देश बन्छ :)

Milan Pandey

त्रिपुरेशोर-टेकु सडकमा भएको मसिनो फुटपाथ पनि पसलेको भर्यांगले खाइदिए पछी यी नानिहरु सडकमै हिड्न बाध्य छन्। केहि भैहाल्यो भने को दोषी? फुटपाथ मासेर सडक चौडा गर्ने KVDA/सडक विभाग? कामपा? ट्राफिक प्रहरी? पसले? वा समय मै किच किच नगर्ने स्थानीय जनता? @Hello_Sarkar @valleytraffic

Bhushan Tuladhar

धुलो र धुवाले पुरिएका कतिपय काठमाडौंबासीले कामगर्ने भनेर चिनिएका नवनियुक्त मन्त्रीलाई “वातावरण” मन्त्रालय उपयुक्त भएन भनेको सुन्दा अचम्म लाग्ने ! जबकि गरेर देखाउने झन धेरै ठाउँ यतै छ! बधाई तथा शुभकामना ! @Lalbabu_pandit1

Madhu Raman Acharya

नेपाली जन्ताहरुमा चाहिने भन्दा बडि आसगर्ने बानि छ जुन दुर्भाग्यपूर्ण । सरकारले पुर्रणता पाउने कहिले हो। २०७२ बैशाख १मा बातबरण मन्त्रालयले प्लाष्टिकका झोलाहरुमा आयत,उत्पादन,बितरण र प्रयोगमा पुर्ण बन्देज लगाएको थियो यसलाइ पुर्णरुपमा देश भरि लागु गरि दिए प्लाष्टिक आतंकमा कमी आउने थियो।

Bharat Basnet

"कतै भिनाजु पल्केका कतै ब्लास्ट हुन लागेको जवानी कतै पोइला जान पाम कतै ह्विस्की बियरका कहानी खै ताल ,सुर ,लय तल माथी नै छ बेताल बिठ्याइं कतै किंकर्तव्यविमूढ सिलसिला कतै शोकमग्न बिहानी ......."

Thul Dai

निर्वाचनकालागि मिति तोक्ने अधिकारको नाटकीय रुपमा असंवैधानिक प्रयोग भएकोछ Iएकैतहको निर्वाचनमा ५ महिना? यो विभेदकारी निर्णय स्वतः बदरभागी छ I

Bipin Adhikari‏

बाँच्नमै सम्पूर्ण ध्यान केन्द्रित रहदा विकासलाई ध्यान पुग्दैन। तर नबाँचेर विकास गर्न सकिदैन र विकास नगरेर जीवन राम्ररी बाँच्न पनि सकिदैन।

Nilamber Acharya

वाह लोकतन्त्र !! भरतपुर -१९ मा मतदान गर्ने निर्णय, अाखिर मतपत्र च्यात्नुको उदेश्य यही त थियो, अयोधी यादवले पूरा गराई दिए ।

Prakash Timalsina

भरतपुरको १९ नम्बर वडामा पुन: मतदान गराउने निर्णय दुर्भाग्यपूर्ण छ, विकृतिजनक छ। हार्ने देखेमा केही मतपत्र च्यातिदिने प्रवृत्ति बढ्ने खतरा छ।

Nilamber Acharya‏

अब गणकहरू करेन्ट प्रवाहित फलाने बार भित्र बसेर गन्ने र दलका प्रतिनिधि बाहिर बसेर हेर्ने ब्यवस्थागरे मात्र मतगणना सुरक्षित होला!नत्र खोइ ?

KrIsHnA PoKhaReL‏

भरतपुरवारे निर्वाचन आयोगको निर्णयले ' ...मरी/मर्यो भन्दा पनि काल पल्क्योभन्ने डर' चरितार्थ गर्यो।आयोगको निरीहता झल्क्यो!लोकतन्त्रको भविष्य ?

Baburam Bhattarai‏

निर्वाचन आयोगको बदनियतपुर्ण फैसलाप्रति असहमति राख्दै जनताको बीच जाने कुरामा ढिलो गर्नु हुँदैन । अपराधीहरुलाई नङ्ग्याउनुको विकल्प नै छैन ।

Arbind Singh‏

भरतपुर कांग्रेस,माओवादीको पेवा होइन! सबैको साझा ठाउँ हो! मनलागे चुनाव गर्ने! हार्ने निश्चिति भएपछि मतपत्र च्यात्ने यो कस्तो दादागिरी हो!

Sarswati Subba‏

कुनै ब्यक्ति बिशेषलाई जिताउनकै लागि अत्यन्तै गलत परिपाटी स्थापित गरियो यसले अाउदा दिनहरूमा निक्कै नकारात्मक असर देखाउनेछ ।।

पुर्णिका :)‏

अर्थ view all

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँ, २४ मङ्सिर- नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो ।

अन्तरवार्ता view all

प्रशासन view all

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

काठमाडौँ, २४ मङ्सिर-  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । 

गाउँ / नगर view all

अपराध view all

विश्व view all

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all