November 22, 2017 ६ मङ्सिर २०७४
Salt Trading Corporation
CIT Nepal
GSG Service
Madan Bhandari
WorldLink

कला साहित्य र मनोरञ्जन view all

‘एमालेको वजेट वक्तब्य हेरेर बनाएको त्यो गीत कांग्रेस नेताले पनि लुकीलुकी सुने’

बिनु पोखरेल  चुनावको मुखमा राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो प्रचारका लागि गीतलाई निकै ठूलो सहयोगी मान्ने गरेका छन् । त्यसरी बाहिर ल्याइएका गीतहरु कति लोकप्रिय हुन्छन् त कति हुँदैनन् पनि । तर, गत स्थानीय निर्वाचन ताका एमालेको प्रचारमा युट्युव मार्फत सामाजिक सञ्जालमा भाइरल भएको ‘मै पनि एमाले, सै पनि एमाले’ गीतले भने चर्चाको शिखर नै चुम्यो । बद्रि पंगेनी र प्रिया भण्डारीले स्वर दिएको उक्त गीतका संकलक एकनारायण भण्डारीलाई पनि यो सरप्राइज भएको छ । सही तथ्यमा आधारित भएर गीत संकलन गरेपछि त्यसले मान्छेको हृदय छुनेरहेछ भन्ने उनले यसपछि महसुस गरे । 

विस्तृतमा पढ्नुस्

सूचना प्रविधि view all

पर्यटन view all