काठमाडौँ, ११ वैशाख - “भैँचालो रात घर समाइरहेँ मन कामेन म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु...”
विस्तृतमा पढ्नुस्काठमाडौँ , ९ वैशाख – नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्कीले ज्ञानेश्वरमा बस्दै आएको घर छोडने भएकी छन् । एक फयानले मायागर्छु भन्दै पटक– पटक घरमै भेटन खोजेपनि उनलाई भेट्न नसकेपछि धम्कीको भाषा प्रयोग गरेकाले घर छोड्न बाध्य भएको नायिका कार्कीले बताएकी छन् ।
विस्तृतमा पढ्नुस्बाबियाचौर, म्याग्दी, ९ वैशाख - सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।
विस्तृतमा पढ्नुस्बनेपा, ९ वैशाख - काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
विस्तृतमा पढ्नुस्दार्चुला, ११ वैशाख- पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन । जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरु बताउँछन् ।
विस्तृतमा पढ्नुस्