काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि बैठक बसिरहेको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक  भएको बताउनुभयो । नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।