काठमाडौं । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ आज मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दिवसको अवसरमा एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हुनुहुन्छ ।

सूचना प्रविधि दिवसमा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै (लाइभ):