काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् । ६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।
एसोसियट केन्द्रीय सदस्यमा विकास र स्वतन्त्रबाट कृति विजयी
26 चैत, 2077 | Thursday, April 8, 2021 5:59

Total Views: 661