काठमाडौँ । नेपाल पत्रकार महासङ्घको काठमाडौँ जिल्लाको मतगणना सुरु भएको छ ।
महासङ्घको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना विभिन्न जिल्लामा बुधवारदेखि नै जारी रहँदा काठमाडौँ भने अहिले भरखर मात्र सुरु भएको हो ।

Total Views: 103