काठमाडौं - नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुनको मूल्य ४ सय रुपैयाँले घटेर  प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्रयस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका छ ।