1 असार, 2078Tuesday, June 15, 2021, 5:17 AM

राजनीति

देउवा र प्रचण्ड माधव नेपाल निवासमा छलफल गर्न पुगे

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास कोटेश्वर पुगेका छन्। आजको छलफलमा काँग्रेसका सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्कालाई पनि साथै लिएर गएका छन् । उनीहरूबीच समसामयिक राजनीति

मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा शुरु

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि बैठक बसिरहेको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक  भएको बताउनुभयो । नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग

काठमाडौँ - नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गर्नुभएको छ । निरीक्षण र ब्रिफिङका लागि आज सञ्चारग्रामस्थित समितिको क

असार १५ देखि रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार १५ देखि जनकपुर–जयनगर रेल सञ्चालनका लागि तयारी गर्न रेल विभागलाई निर्देशन दिनुभएको छ । पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग सोमबार छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले आवश्यक तया

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजन सहायतामा उपचार हुँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।  अस्पतालले जारी गरेको विज्ञप्तीका अनुसार नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फे

जसपा अध्यक्ष यादवद्वारा सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोध्नुभएको छ । जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । उक्त निर्णय नमानि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ ।   नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।         समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया

कांग्रेसको थप ६५ स्थानको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वज