1 असार, 2078Tuesday, June 15, 2021, 5:21 AM

कला/साहित्य

एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने

लण्डन । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जन

युगकविको सम्झना गरिँदै

ओखलढुङ्गा - युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ ।     सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको

जबजको उपादेयता

हिँड भनेर जबजको पथमा सिकाए युवालाई देशमा।१। भएर विचारमा खुब दृढ पार्टीलाई बनाए सुदृढ।२। आँखा बैरीको लागेर मारे दासढुंगामा खसालेर।३। भयो २८ वर्ष यता हत्यारा गयो कता।४। पिडामा छन् जनता किन बुझ्दैनन् नेता।५। जपेर नाम मदनको भयो यात्रा सदनको।६। सकियो भनेर उपदेयता ​​​​​​​विरोध गर्छन् केही नेता।७।

हार्दिक श्रद्धाञ्जली   

किन फर्किन्छ घुमेर त्यो उज्जण्ड जेष्ठ तीन मदन-आश्रित निलिदिने अघोरी कालोदिन नवीन सिद्धान्तका प्रणेता मारिएको कुदिन बहुदलीय जनवादका स्रष्टा अस्ताएको दिन मुक्तिको दियो ध्याप्पै निभाउने निष्ठुरी दिन आशा र विश्वासका नेता गुल्ट्याउने दुर्दिन संसारभरका जनवादी सबै मुर्छाएको दिन मुक्तिकामी जनलाई धुरुध

निफको चौथो संस्करण आजदेखिः कश्यपले अनुभव सुनाउने

काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण आज शुरु हुँदैछ ।   भर्चुअल संस्करणमा यस वर्ष  भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनु हुने छ ।  ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा च

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

बागलुङ । सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ ।  सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।  सपुतले

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ : चीनको विविध अनुहारको प्रस्तुति

काठमाडौँ । कहिले पनि जीवन खेर नफाल कहिले पनि मानवताको परीक्षा नलिनू स्वयंलाई प्रेम गर्नू र अरू सबैलाई  चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक ल