30 चैत, 2077Monday, April 12, 2021, 7:20 AM

सम्पादकीय

इतिहास निमार्णका लागि निर्मला शर्मा

काठमाडौं । देशभरका पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । महासंघको नेतृत्वका लागि वरिष्ठ पत्रकार निर्मला शर्माको व्यवसायीक प्यानल प्रतिस्पर्धामा उत्रिएको छ भने बिपुल पोखरेल नेतृत्वको अर्को टिमपनि प्रतिस्पर्धामा छ । महासंघको ६५ बर्षको इतिहासमा दोस्रो प

कोरोनाको ‘हटस्पट’ नबनोस विद्यालय

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा फेरि शुरुभएको छ । छिमेकी देश भारतमा दैनिक बढदै गईरहेको कोरोना भाईरसको संक्रमणसँगै नेपालमा पनि यसको जोखिम बढने अनुमान गरिएको छ । भारतमा कोरोनाको संक्रमणबाट आजमात्रै ४ सय ५९ को मृत्यु भएको समाचार आइरहेको छ । सीमा नाक

राष्ट्रपतिको बंगलादेश भ्रमणले जगाएको आशा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकी समारोहको निमन्त्रणामा

राष्ट्रपति विरुद्धको नारा, विकृत मनस्थितिको उपज

कुनै राजनीतिक मुद्दामा दलहरुबीच असन्तुष्टि हुन स्वभाविक हो । राजनीतिक दलहरूका फरक फरक राजनीतिक सिद्धान्त र दर्शन हुन्छन् नै । त्यति मात्र होइन, एउटै राजनीतिक दलभित्र दलले लिएको सिद्धान्त, रणनीतिक र कार्यनीतिक लक्ष्य र बाटोमा समेत त्यही दलका नेताहरुबीच फरक फरक मत हुन सक्छन् । अझ कम्युनिष्ट पार्टीमा स

राष्ट्रपतिको स्वाभाविक कदमका सन्देश

गत चैत्र ३ गते मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरूको भेटघाट कार्यक्रम आयोजना भयो । राष्ट्र प्रमुखले गरेको निमन्त्रणालाई मानेर स्वाभाविक रुपमा शीर्ष नेताहरू उक्त कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति

कोरोनाबिरुद्धको लडाइँमा नयाँ युगको शुरुवात

लामो समयको प्रतीक्षापछि नेपालमा कोरोनाको खोप कहिले आउला भन्ने चिन्ता र चासो अब हटेको छ । नेपाल सरकारले आजदेखि देशव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) बिरुद्धको खोप अभियान शुरु गरेसँगै आमसर्वसाधरणमा उत्साह थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खो

ओली नीति : गलत सोच र प्रवृति त्यागेर आउने सवैलाई एमालेमा स्वागत

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता नदिई नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा फर्कन आदेश दिएपछि त्यसको कार्यान्वयन शुरु भएको छ । हिजो बसेको माधव–प्रचण्ड समुहको बैठकले उक्त समुहमा रहेका एमाले नेताहरुलाई एमालेमै फर्कन र माओवादी केन्द्रका नेताहरुलाई माओवादीमै फर्किने निर

पार्टीभित्र विचारको बहस खुला गर

चितवनमा नेकपाका कार्यकर्ताले नेता सुरेन्द्र पाण्डेको अभिव्यक्तिमाथी बिरोध जनाए । सार्वजनिक भएको भिडियोमा सुनिए अनुसार उनीहरुले पार्टी एकता जिन्दाबाद, गुटपार्टी मुर्दावाद, एकता भाड्न पाईदैन लगायतका नारा लगाएका थिए । यो नाराले पाण्डेको अभिव्यक्ति प्रधानमन्त्री ओली बिरोधी र पार्टी एकताको बिरुद्धमा थियो

madan bhandari
mangaldeep
nepal oil corporation
salt trading corporation
yeti airlines