30 चैत, 2077Monday, April 12, 2021, 5:56 AM

मुख्य समाचार

तस्विरमा हेर्नुहोस घोडेजात्राको रौंनक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमश स् सहसेनानी प्रव

शिवपुरीको जंगलमा लागेको आगो निभाउन हेलिकोप्टरबाट पानी खन्याईदै

काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको लागेको आगो निभाउन यतिबेला हेलिकप्टरबाट आगो निभाउने प्रयास गरिएको छ । बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा नआएपछि हेलिकप्टरले पानी ओसारेको हो । विहान आगो निभाउनका लागि दमकल परिचालन गरिएपनि नियन्त्रण नभएपछि हेलिकोप्टरबाट प

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी, हेलिकोप्टरबाट निभाउने प्रयास

काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । निभाउनका लागि दमकल परिचालन गरिएको छ । हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ ।

काठमाडौंको नयाँ बसपार्क होटलमा युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ।  गएराति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए। मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेक

प्रदेश २ को प्रदेशसभा बैठक सोमबार बस्दै

काठमाडौँ । प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ ।  प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।  प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसा

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन   

 बलेवा ।   बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।     गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।  उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो ।  

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

फुङ्लिङ । ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल शनिबार सम्पन्न भएको छ ।  फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकूद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो । उहाँ

madan bhandari
mangaldeep
nepal oil corporation
salt trading corporation
yeti airlines