30 चैत, 2077Monday, April 12, 2021, 7:06 AM

स्वस्थ्य, शिक्षा

निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

खोटाङ ।  दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका

स्वास्थ्य शिविर आयोजना ,  १ सय ३५ महिलाको स्वास्थ्य परीक्षण

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गर

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

फुङ्लिङ । ताप्लेजुङको  ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ  ।  स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताउनुभयो ।&nb

आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्य निकै दुर्लभ रहेको युरोपेली नियामकको निष्कर्ष

काठमाडौँ । कोरोना भाइरस विरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ। बिबिसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ल

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ ।  स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या ल

महाकाली अस्पतालमा  उपचाररत ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु 

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ ।  भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य क

आजबाट पुनः कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट  पुनः कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप आजदेखि दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत लगाउन लागिएको हो ।  दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान

भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा २४ जनाको नतिजा पोजेटिभ

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ ।       सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ ग

madan bhandari
mangaldeep
nepal oil corporation
salt trading corporation
yeti airlines