1 असार, 2078Tuesday, June 15, 2021, 5:39 AM

समाज

परीक्षणको दायरा बढाउन आयोगको आग्रह

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर समुदायस्तरमा परीक्षणको दायर बढाउन सरकारसँग आग्रह गरेको  छ ।        आयोगले खोप लगाउने कार्यलाई व्यवस्थित गर्न, खोपमा लक्षित वर्गको पहँुच सुनिश्चित गर्न, कोभिसिल्डको पहिलो डोज लगाएकाल

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज 

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेको छ ।  राष्ट्रिय जनमोर्चा पार्टीको सिफारिसमा थापालाई पदमुक्त गरेको थियो । पदमुक्त भएपछि उहाँले सर्वोच्च अदालतमा सो निर्णय विरूद्ध रिट दायर गर्नुभएको थियो ।  सर्वोच्च अदालतका न्यायाधीशद्व

थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि,  ५३ जनाको मृत्यु

काठमाडौं - ​​​​​​​ नेपालमा थप  २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ९ हजार ४३८ पीसीआर परीक्षण र ५ हजार ३८१ एन्टिजेन परीक्षणबाट कुल  २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्

महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

दार्चुला - गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण ग¥यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाका

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 

काठमाडौँ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको आँैल्याएको छ ।     एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको

विश्व रक्तदाता दिवस : ४० हजार युनिट रगत खपत

चितवन।  देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।      क्षेत्रीय रक्तसञ्चार के

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

सिमकोट - हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।  केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गा

व्यास ऋषिको १०८ फिट मूर्ति निर्माणार्थ सम्झौता

तनहुँ - व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर