30 चैत, 2077Monday, April 12, 2021, 6:04 AM

अपराध

बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी पक्राउ

सिरहा – बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घ

काठमाडौँको नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको एक होटलमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिक रहेको मित्रनगरको एक होटलमा  युवकको शव फेला परेको हो । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।  मृतकको

सिरहामा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते   

लहान।    लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।         

गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

काठमाडौँ । मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक व

डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।  कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

काठमाडौँ - नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई पक्राउ गरिएको प्रहरी प्रधान का

श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जना पक्राउ

पर्सा - वीरगंज महानगरपालिका-१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका-४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका-१० आदर्शनगर बस्ने 

चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं - चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना र चोरी गरेका सामान खरिद गर्ने १ जना गरी ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२९ बस्ने कुखुरे भन्ने २५ वर्षीय राजेश लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने नुवाकोट बेलकोट 

madan bhandari
mangaldeep
nepal oil corporation
salt trading corporation
yeti airlines