
जनताको बहुदलीय जनवादको तेहौं विशेषता : नेतृत्व र अधिनायकत्व
नेपाली कम्युनिष्ट आन्दोलनका सृजनशील सिद्धान्तकार जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सामाजिक आर्थिक रूपान्तरणको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) आज नेपाली समाजको एउटा प्रभावकारी दृष्टिकोणको रूपमा स्थापित भएको छ । यस सिद्धान्तले विश्वमा अहिलेसम्म प्रयोगमा आएका लोकतान्त्रिक दृष्टिकोणहरू, सभ्य